काठमाडौं । ऊँ माता जेनि ट्रष्टले गत जेठ ५ गते शुक्रबार भोकालाई भोजन, प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क भोजन गराउँदै आइरहेको संस्था जय महांकाल युवा समुहलाई ३५ बोरा चामल सहयोग हस्तातरण गरिएको छ ।
धादिंगको विकट ठाउँका बासिन्दाहरुलाई खाद्यान्न, तरकारी आपूmले सो संस्थालाई वितरण गरेको ऊँ माता जेनि ट्रष्टका अध्यक्ष रामकुमार खड्गीले जानकारी गराए ।
















