राजनीतिसमाचार ६ जना गैरआवासीय राजदूत नियुक्त June 4, 2023 49 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ब्रुनाई, चिली, क्रोएसिया, काजखस्तान, लिथुआनिया र अल्जेरियामा गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook