ट्रेड युनियन कांग्रेसको निर्वाचन आज

52

अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ । उहाँहरू समूह नै बनाएर निर्वाचनमा होमिनुभएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले साँझ ४ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभयो । निर्वाचनमा आठ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन हुनेछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here