प्रभु बैंक लिमिटेडद्वारा पशुपति क्षेत्र विकास कोषलाई गाडी प्रदान

53

काठमाडाैं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तन्तरण गरेका हुन्।

औपचारिक कार्यक्रमकाबीच गाडीको चाबी हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडी बढ्ने बताए। १७ लाख मूल्यको गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here