माइतीघरमा निक्षेप रकमको फिर्ता माग राख्दै सहकारी पीडितहरूकाे प्रदर्शन

49

काठमाडौं । निक्षेप रकमको साँवा, व्याज अविलम्ब फिर्ता र सुनिश्चतता माग राख्दै सहकारी पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।

आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here