ललिता निवास जग्गा प्रकरण : सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई

50

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तया सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईको लागि पेशी तोकिएको छ ।
आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट सुनुवाईका लागि पेशी तोकिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here