छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

60

रोल्पा  । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here