हतुवाक्षेत्रलाई समेटेर १ करोड ३४ लाखमा गाउँपालिकाले बनाउँदैछ पदमार्ग

48
भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण हुँदैछ। प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here