करेन्ट लागेर मृत्यु

48

महोत्तरी । सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५५ वर्षीय राज किशोर यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा मिक्चरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here