एमसीसीविरुद्ध पाँचथरमा संघर्षका कार्यक्रम सम्पन्न

62

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले एमसीसी विरुद्धका संघर्षका कार्यक्रम सम्पन्न गरेको छ ।

एमसीसीविरुद्धको बिरोध सभामा बोल्दै जिल्ला इन्चार्ज सन्तोष सीले अब आम पाँचथर बासी जनसमुदाय पार्टी भन्दा पनि राष्ट्रमाथी भएकोले राष्ट्रिय मुक्ती आन्दोलनमा बताए। एमसीसी कुनैपनी हालतमा कार्यान्वन हुन नदिने त्यसकोलागी जस्तोसुकै कुरवानी गर्न नेपाल कम्युनिस्ट पार्टी पछि नहटने बताए। सभामा बोल्दै केन्द्रिय प्रतिनिधि सदस्य बिजय सीले अबको आन्दोलन राष्ट्रिय मुक्तियुद्ध हुनेमा कुनै सङका नरहेको बताए भने जिल्ला सदस्य नारायण सीले पाँचथरमा पनि राष्ट्रघात, जनघातका विरुद्ध आगो बाल्ने बताए।

उक्त सभाको सन्चालन जिल्ला सचीव बिद्रोहि सीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here