जिन्दगीकाे भर पर्नुपर्छ

143

काठमाडौ – चर्चित नायिका रेखा थापाले समस्याको बाबजुद पनि आफ्नो क्षमताको साथमा खेलिरहुनु नायकपन भएको जनाएकी छिन् ।

उनले मानिसको जीवनमा अनिश्तिताको र अस्थायित्वको नियम सधै सँगै हुने भन्दै आफ्नो ठुलो खुबीले मात्र समस्यालाई पराजित गर्न सक्ने औल्याएकी हुन् ।

हरेक दिन, महिना, वा वर्ष बित्दैमा हाम्रो क्षमता आफै बृद्धि नहुने भएकोले जिन्दगी भर नै संघर्षमा रमाउदा हाम्रो खुबी छर्लङ्ग देखिने रेखाले स्पष्ट पारेकी छिन् । उनले ‘जीवनमा अनिश्चितताको नियम र आस्थायित्वको नियम हमेसा सगै हुन्छ तथापी आफ्नो सर्वाधिक ठुलो खुबिका साथ हरदम खेलिरहनु नायकपन हो ।

एक दिन, महिना, बर्ष वा दशक दौडेर मात्रपनी हाम्रो खुबी साबित हुँदैन । जिन्दगी भर खेल्नु छ । ’ सामाजिक सञ्जालमा लेखेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here