पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

35

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समातिएका छन् ।

भैरहवाबाट दाङ जाने क्रममा उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको हो ।

सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको रिपोर्टमा गरिएको सिफारिशबमोजिम समातिएका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाण्डौ ल्याउन लागिएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here