सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

55

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

शुक्रबारदेखि सुन तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि शुक्रबार देखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here