मातृशोक परेपछि रविले फेसबुकमा लेखे यस्तो स्टाट्स

201

आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।

कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । आमालाई गुमाएपछि भावुक हुँदै रविले लेखे यस्तो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here