भदौ २२ र २५ गते म्यानमारसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्ने

41

काठमाडौं । नेपालले मित्रराष्ट्र म्यानमारसँग यहि भदौ २२ र २५ गते उसैको भूमिमा खेल्न लागेको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीका घोषणा गरेका हुन् ।

नेपाली टिमः किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा, एरिक बिष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सभ राई, क्रितिशरत्न छुन्जु , आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दीनेश हेन्जङ, हिसुब थपलिया ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here