काठमाडौं । त्रिचन्द्र क्याम्पसमा ए.म. चाैथाे तहका मनोविज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुले आज भाद्र १९ गते मंगलबार त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले पत्र तासेर तालाबन्द गरेका छन् ।
कक्षा सञ्चालन गर्न चाहिने साम्रगी, कक्षा कोठा तथा शिक्षक अभाव र समयमै कक्षा सञ्चालन नहुनु तथा तत्कालै शिक्षक नहुनुका साथै ए.म. मनोविज्ञान चौथो तहमा अध्ययनरत अध्ययनरत विद्यार्थीहरुलाई चर्को भर्ना शुल्क ३८,००० हजार भर्ना शुल्क लिएको बिरूद्वमा विध्यार्थीहरूले तालाबन्दी गरेको खबर प्राप्त भएको छ ।
मनोविज्ञान जस्तो गम्भीर विषयलाई क्याम्पसको लाचारी पन तथा चर्को भर्ना शुल्क लिनुका साथै मनोविज्ञानमा प्राक्टिस धेरै हुनुपर्नेमा थोउरी मात्र पठनपाठन गराउँदै आइरहेको प्रति लिएकाले विद्यार्थीहरुले क्याम्पस प्रशासन सामु आक्रोश पोखेका छन् ।
साे पत्रमा यस्ताे जनाएकाे छ :



















