तस्करीको चिनी पर्सा प्रहरीद्वारा बरामद

98
वीरगंज । पर्सा प्रहरीले एक हजार किलो ग्राम चिनी पक्राऊ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतबाट अवैध रुपले भन्सार छलि गरि ल्याएको २० बोरा चिनी नियन्त्रणमा लिएको छ। तस्करी गरि ल्याएको एक लाख रुपैयाँ बराबरको २० बोरा चिनी भन्सार कार्यालय वीरगंजमा बुझाएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here