प्रम प्रचण्डद्वारा चीनकाे राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

30

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरिएको स्मारणको प्रचण्डले अवलोकन तथा पुष्पगुच्छा अर्पण गरेका हुन्। क्रान्तिकारी संघर्षका क्रममा शहीद बनेका योद्धाहरूको स्मृति स्वरुप चीनको राष्ट्रिय स्मारकको रूपमा यो निर्माण गरिएको हो।

तियानमेन स्क्वायरको दक्षिणी भागमा माओ त्सेतुङको समाधिको अगाडि अवस्थित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here