साथीयता जीवनको महत्वपूर्ण पक्ष !

69

प्रकाश कुमार साह (कट्टारी)

मानिसको जीवनमा बारम्बार कुनै न कुनै रूपमा मानिस एकअर्कासंग भेट गरिरहन्छ । प्रायः मानिसहरु औपचारिक-अनौपचारिक रूपमा जुन बेला पनि गरिरहन्छ । मानिसहरु आफ्नो जीवन निर्वाह गर्न आफ्नो रुचि अनुसार विभिन्न पेशा संलग्न रहन्छ । मानिसहरुको दैनिक जीवन एक आपसमा सञ्चार विना मानव जीवनको कल्पना पनि गर्न सकिन्छ । तसर्थ अहिले जति पनि विकास निर्माण भएर सञ्चारको विशेष महत्वपूण रहेको छ । दैनिक रुपमा मानिस एक आपसमा पेशा प्रकृति क्षेत्र तथा कर्तव्य र सम्बन्धको आधारमा विभिन्न कुराकानी र आफ्नो भाव व्यक्त गर्छ । आफू शिक्षा, खाना राजनीति तथा अर्थतन्त्रलाई हेरेर आफ्नो सम्बन्धलाई अलि सहज, भरपर्दो र निर्णायक बनाउने कुरा आफ्नो व्यक्तिगत भेटघाटबाट प्रत्यक्षा रूपमा अनुभूति गर्न सकिन्छ ।

आफ्नो जीवनचर्यामा एक विद्यालयको आफूभन्दा बढी अनुभव सिक्षक शिक्षिकासँग आफ्नो वार्तालाप, व्यक्तीपरक तथा वस्तुगत कुरामा एउटा नयाँ पुस्ताको शिक्षक नयाँ कुराहरु जाने तापनि जीवनको उमंग, भाव तथा रहर धेरै हदसम्म आफूमा सिर्जना गर्न सकिन्छ । यस घटनालाई जीवनको सिको मान्ने प्रक्रिया भएता पनि एक क्षणलाई आफ्नो मनसाय नयाँ रूपमा देख्न देखाउन सकिन्छ । आफ्नो सहकर्मीसँगको भेट तथा नयाँ समयको मागसँगै जीवनको नयाँ सिढीमा चढेकोे साथी, सहकर्मी तथा आफ्नै क्षेत्रको मानिसलाई आपूm भित्र उत्पन्न भित्री तरंगित मनलाई धेरै ठुलो खोलाको रूपमा अथ्र्याउन सकिने अनुभवको एक झलक एक महिला शिक्षिकाको मुहारबाट औल्याउन सकिन्छ । जीवनमा नयाँ व्यथासँगै एउटा नयाँ र पुरानो शिक्षिकाको उमंग एउटा नयाँ भेट अर्थात निरन्तरको भेटे भन्दा केही समयको अन्तरालमा भएका भेट हो । पुरानो भन्दा छुट्टै उमंग हुन्छ भने आफ्नै सहकर्मीहरूको भेट तथा एउटा बच्चा जन्माएकि र पुरानो समयमा आफूले प्रसव पिडा अनुभव गरेकी शिक्षिका सारगत रुपमा कुरा मिलाउन सक्छिन् । मेरो आफ्नै मासिक भेटघाटमा भएकी महिला शिक्षिकाको गत शानिबारको अध्यापन र अध्ययनमा राजनैतिक रुपमा हेर्दा एउटा मिलोमतो भएतापनि शैक्षिक रुपमा पहिल्याएर हेर्दा हेर्दा मिस सुधाको भेट र माहि (नाम परिवर्तन भएको)सँग हुदा जीवनको अन्तरंग धेरै अलग किसिमले शैक्षिक मनोविज्ञानमा देखिन्छ । माहिको आफ्नो पीडा, आफ्ना सहजको भेटमा प्रसव पीडा भन्दा आफ्नो श्रीमानको दृष्टिकोणबाट पीडा बढी हुदो रहेछ भन्ने साख महिनाको दावा, पानी तथा काठमाडौंको तापक्रमबाट चेल्सी डिपार्टमेन्ट (नाम नखलेको डिपार्टमेन्ट) मा आफ्नो मेरो शिक्षिकाहरू धेरै हुनुहन्छ भनेर भन्दै हिड्ने तर एउटा पीडालाई कसरी जीवनमा एउटा शिक्षकले ग्रहण गर्न सक्छ भन्ने साना विषयहरुलाई महिला शिक्षिकाहरुले धेरै गहिरिएर बझ्न बझाउन सक्दैनन् भन्ने अनभुव प्राप्त भएको छ ।
जीवनमा एउटा सन्दर्भ हुदैन । विभिन्न सन्दर्भमा आफ्नो नयाँ प्रस्तुति अलग–अलग ठाउँमा अनि फरक प्रकारले गर्न सकिन्छ भन्ने ठुलो शिक्षा मानिसको आफ्नो हरेक पाइलामा देखा पर्दछ । बुझाईमा रातो माटोे देखे पनि फलेको अनुहार तथा धापाखेलमा बुझेको प्रसव पीडालाई रामायण से इंगित गरेको सीताको पुत्रलाभ र एउटा संसारिक जीवनको आफ्नो पीडा पनि खुशीको स्रोत हुन सक्छ भन्ने भान भएको छ । शिक्षाको बोली विचारबाट प्रष्ट हुन्छ भन्ने मैले जीवनको एउटा नयाँ पीडाबारे भोगेकोे महिला भन्दा पुरानो महिलाको बयान, बखान तथा बुझाईले नयाँ मानिस (कलिलो उमेर समूहको) नयाँ मानिसमा छुट्टैै उमँग, भाव तथा तरङ्ग पैदा गर्दछ । आफ्नो खुशी नै सबैको खुशीको मुहान् तर पिडा नै जीवनको शुरुवात हुन्छ भन्ने नयाँ प्रकारले बुझ्ने सान्दर्भ सान्दर्भिक भेट सुधासित भेट हँदा एक प्रसव पीडा भोगेको महिलाको कृति नजिकसम्म केलाएर हेर्दा बुझ्न सकिन्छ या सकिदैन त्यो भ्रमको सिर्जना हुन्छ । मानिस कुनै न कुनै संस्था वा साथीसँग जोडिएको हुन्छ ।
संस्था भनेको मानिस मात्र होइन जसले आफ्नो अधिकांश समय त्यहाँ बिताउँछ । कार्यस्थलमा, यो उत्पादनशीलता कायम राख्न र कामबाट सन्तुष्ट हुन मानिसहरूको लागि धेरै आवश्यक हुन्छ । तिनीहरूले दैनिक कार्य गर्न आवश्यक पर्र्छ । जब मान्छे हुन्छन् तब सम्बन्धहरु बन्छन्, विशेष गरी काममा टोेली सदस्यहरूसँग, यसले कार्यस्थलको मित्रतामा आउँदछ । अस्तित्व, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संगठनमा प्रभाव पार्र्छ । काममा मित्रता सामान्यतया लाभदायक रूपमा हेरिन्छ । तिनीहरूले मानिसहरूलाई नजिक ल्याउने, राम्रो अनुभूति गर्ने वातावरण सिर्जना गर्ने र चित्रमा फर्कन रमाइलो बनाउने अपेक्षा गरिन्छ तर दुश्मनी पनि त्यहि संगठनबाट नै पैदा हुन्छ भन्ने भान आफूले महसुश गरेको छु । हरेक सर्कलमा ढोेका भित्र र बाहिरका लागि जटिलता र तनाव धेरै व्यक्तिहरूले कामको दिनमा उनीहरूको सहकर्मीहरूसँग र त्यहाँ धेरै समय खर्च गर्र्छन् या आफ्नो जिवनमा सिर्जनात्मक काममा समय विताउँछन् । दैनिक आठ घण्टा कार्यदिवस कार्यालय समयमा, बेलुकाको खाना, वा अफिस बाहिर सहकर्मीहरूसँग अन्य सामाजिक संलग्नता, राम्रो सम्झौताको कारण सहकर्मीहरू सँगै बिताउने समय, हरेक हप्ता लगभग ५३ घण्टा, मित्रता सुरु हुन्छ त्यो बेला जहाँ आफुलाई आनन्द र खशीको महशुस हन्छ, तिनीहरूको साझा अनुभवहरू, र एक्लोपनमा कुनै पनि नेटवर्कको लागि तिनीहरूको इच्छाँको माध्यमबाट उभरिन्छ । व्यक्ति र संस्थाहरूनै कुनै पनि कार्यस्थलमा मित्रताले बढ्दो संचार सुविधा दिन्छ । सम्मान, प्रतिभूति, र कर्मचारीहरु बीच विश्वास भन्ने सिकाईको विषय बन्न सक्छ जसबाट एउटा पुरुष आफ्नो जीवनमा नयाँ हिडाईको बाटोमा खेल जस्तो आफुलाई आय आर्जन गरेको समुदायको व्यक्तिबाट कुनै पनि निकृष्ट व्यवहार, वर्गिय, प्रशासनिक वा लैंगिक खाडलको बीचमा जीवन एउटा पुरानो संस्कृति, विचार तथा उमंगबाट कुनै नाटक वा अभिव्यक्त नभएको भावबाट आफुलाई आफ्नो बच्चा अनुसार अगाडि सपना साकार गर्न सकिन्छ । त्यसबाट एउटा शिक्षिकाले आफ्ले जिवनमा भोगेको हरेक पिडालार्ई सहज तरिकाले आफ्नो प्रयोगात्मक जिवनमा उतार्न सक्छ ।
[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here