लस एन्जेलस ओलम्पिकमा क्रिकेट खेल पनि समावेश

41

काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जेलसमा हुने ओलम्पिक गेम्समा क्रिकेट खेल पनि समावेश गरिएकाे छ ।

भारतमा जारी इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) सेसनअन्तर्गत सन् २०२८ को ओलम्पिकमा क्रिकेट राख्ने निर्णय भएको हो ।

सन् १९०० पछि पहिलो पटक ओलम्पिकमा क्रिकेटलाई समेटिएको बीबीसीले जनाएको छ ।

ओलम्पिकमा पुरुष र महिला दुवैको टी-ट्वान्टी फर्म्याटको क्रिकेट खेल राखिने अनुमान गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here