ऐलाया अन्ती म्यूजिक भिडियो सार्वजनिक

166

काठमाडौं । सानो पाइलाको चौथो प्रस्तुती ऐलाया अन्ती म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सानो पाइला र केबीएस लुभुको संयुक्त प्रयासमा निर्माण गरिएको सो म्यूजिक भिडियोको गीतको शब्द न्हूँच्छेकाजी महर्जन रहेको छ भने यस गीतमा राजेश शाक्यले स्वर दिएका छन् ।

सो म्यूजिक भिडियोमा सत्य नेम्कुल, साना पाइलाका अध्यक्ष समाजसेवी एवम् कलाकार ज्यापुनी ‘इन्दु’ सरिता महर्जन तथा गीता महर्जन गुरुङ, दया लक्ष्मी महर्जन, लक्ष्मी कर्माचारी, पुर्नेश्वरी कैची, पवित्र कुमार महर्जन, धर्म झोँचे, सुन्दर श्रेष्ठ, मेकअप उमेश पाण्डे रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here