विभिन्न धनमाल चोरी

29

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ भोटेवहाल डेरा गरी बस्ने म्याग्दी घर भएका ४९ वर्षीय चक्र बहादुर तुलाचनको कोठाबाट कोही नभएको अवस्थामा ताल्चा फुटाई विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २ लाख ७० हजार रूपैयाँ समेत गरी करिब ६ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here