रास्वपाकाे सचिवालय बैठक साँझ ५ बजे बस्दै

60

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आह्वान गरेको छ । बैठक आज साँझ ५ बजे बोलाइएको हो ।

बैठक बस्नु अघि महोत्तरीको बैठकले चयन गरेको केन्द्रीय सदस्यहरुको शपथको कार्यक्रम रहेको छ भने त्यस लगत्तै सचिवालय बैठक बोलाइएको हो ।

आजको बैठकमा सभापति रवि लामिछानेले मलेसिया भ्रमणबारे पनि बिफ्रिङ हुने स्रोतले जनाएको छ । पार्टीमा नयाँ थपिएका सदस्यसहित १२ सदस्सीय सचिवालय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here