ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालद्धारा भाइरस सरिता बाजेलाई गाई दान

80

काभ्रे । समाजसेवी एवम् दया, माया करूणाकि खानी एवम् आपतविपतकी देवी माता मनकामना जेनि श्रेष्ठले ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल  भाइरल ‘सरिता बाजे’ लाई दान शनिबार मंसिर ३० गते हस्तातरण गरेको छ ।

‘सरिता बाजे’ को गृहनिवास काभ्रेपलाञ्चोक पाँचखाल १ अनैकोटमा पुगेर दुहुना गाईलाई ऊँ माता मनकामना जेनि टष्ट नेपालकी अध्यक्षा माता मनकामना जेनि श्रेष्ठ लगायतले विशेष पूजाआजा गरेर गाई हस्तातरण गरिएको थियो ।

भाइरल सरिता बाजेको मुख्य आर्य आर्जनकाे  नै स्रोत कृषिका साथै मध्यम वर्गीय परिवारमा जन्मिएका बाजेलाई आफुले दुखः हेर्न नसकेर गाई दान गारिएको माता मनकामना जेनि टष्टका नेपालका पुर्व अध्यक्ष राम कुमार खड्गीले जनाए ।

आजभन्दा करिब ६ महिना अगाडि दुध दुहुने गाई वितेकोमा अहिले दुधुदुहुने बाच्छि सहित गाई कोशेलीको रुपमा पाएकोमा दुखेको घाउमा महलहम लगाउने कार्य गरेकोमा एक दम खुशी लागेको जनाउँदै सधैं भगवान् जस्तो हेर्न पाउ, सधै भेटि रहन पाइरहोस् तथा माता मनकामनाले जे भन्छ त्याे पुरा हुनेमा विश्वास लागेकाे सरिता बाजेले जनाए ।

माता मनकामना जेनि श्रेष्ठले मैले गाई दिन्छु भनेको वाचा अनुरुप आज सरिता बाको गोठमा गाई जनाउँदै दुखी भएर नरोइकन गाईलाई राम्ररी बेलैमा खाना खुवाउने, हेरविचार, सु-स्याहार गरेर केही तपाईलाई पुग्ने दुध खाएर  बचेको दुध बेच्न अनुरोध गरिन् । कार्यक्रममा जुंगे बा र सरिता बाजेले मन्त्र मुग्ध पार्ने सरिता कति राम्रो मायाको बोली लगायतकाे गीत गाउनु भएकाे थियाे ।

करिब ९ बर्षदेखि मानवीय तथा समाज सेवा सर्मपित ऊँ माता मनकामना जेनि टष्टले आज भन्दा दुई बर्ष अगाडिदेखि ऊँ माता शक्तिशाली दियो अभियान तथा दिन दुखिकाे सहयाेगका लागि समेत सम्पूर्ण भक्तजनहरूलाई गक्ष अनुसार Laxmi sunrise bank  2041377268011009 सहयोग समेत अनुरोध गरेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here