समाजवादी मोर्चाको बैठक जारी

53

काठमाडौं । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा सरकारको एक वर्षको समीक्षाका साथै आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here