घट्याे सुनचाँदीकाे भाउ

61

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार, तेजावी सुनको मूल्य १ लाख २० हजार ४ सय र चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here