प्रा.डा. गोविन्द केसी पक्राउ

75

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी पक्राउ परेका छन्।

निषेधित क्षेत्रमा मुखमा टेप लगाएर विरोध प्रदर्शनमा उत्रिएका डा.  केसीलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।

उनलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here