काठमाडौं । विस १९९० को विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भूकम्प मनाइएको छ ।
सरकारले प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । यस्तै मंगलबार चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भूकम्प दिवस मनाइएको हो ।


















