राष्ट्रपति पौडेलद्वारा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

33

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश बिहीबार जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here