नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे

45

काठमाडाैं । नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ।

बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको हो।

गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here