फेसबुक र इन्स्टाग्रामकाे सर्भर डाउन भएपछि सञ्चालनमा समस्या

48

काठमाडौं । सामाजिक सञ्जाल मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामकाे सर्भर डाउन भएपछि सञ्चालनमा समस्या भएको छ।

नेपाली समयअनुसार बेलुका ९ बजेतिर चलिरहेको एकाउन्ट अचानक लगआउट भएका हुन्।

नेपाल, अमेरिका, युरोपलगायत संसारभरि नै  सिस्टम डाउन भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विश्वभर नै यस्ताे समस्या आए पनि कारण भने खुलिसकेकाे छैन ।

फाल्गुन २२, २०८० मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here