विभिन्न धनमाल चोरी

5

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१४ नैकाप रावत गाउँ बस्ने हितमान शाक्यको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर टिभी १ थान, ल्यापटप १ थान, मोबाइल १ थान गरी करिब २ लाख १७ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here