समाचार प्रधान सेनापति र मङ्गोलियाका राजदूतबीच भेटवार्ता March 15, 2024 36 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मालाई मङ्गोलियाका गैरआवासीय राजदूत गानबोल्ड दाम्बाजेभले भेटवार्ता गरेका छन् । जङ्गी अड्डामा शुक्रबार भएको भेटवार्तामा आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर बनाउन मद्दत सेनाको विश्वास छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook