राजनीति समाचार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको पदस्थापन March 19, 2024 39 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ । मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो । सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook