एमालेको सचिवालय बैठक आज बस्दै

7

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ। बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here