काठमाडौं धेरै वायु प्रदूषण हुनेमा विश्वकै तेस्रो सहर

39

काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढेको छ ।

विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यूएयरका अनुसार सोमबार काठमाडौं धेरै वायु प्रदूषण भएको विश्वकै तेस्रो सहर बनेको छ ।

काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको जनाएको छ । आईक्यूएयरका अनुसार १५१ देखि २०० एक्यूआई गुणस्तरको वायुलाई अस्वस्थकर मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here