आगलागी हुँदा २४ घर जलेर नष्ट

33

दाङ । दाङको राजपुर–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्।

गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष पुष्कर ओलीले जानकारी दिए।

गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न सकेको छैन। जसका कारण आगलागी नियन्त्रणमा लिन सकिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here