काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ आरोप लगाएका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो जनाएका हुन् ।
उनले भने, ‘यो कांग्रेसको मात्रै सांसद हो, भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन भोलिबाट, कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ, सभामुखलाई के भन्या त्यो ’


















