भाेलि बस्दै राष्ट्रिय सभाको बैठक

24

काठमाडौं । आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक  भाेलि बस्ने भएकाे छ ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आइतबार तोकिएको समयमा बस्न नसकेपछि सवा ३ बजेका लागि बोलाइएको बैठकसमेत विशेष कारणले बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित भएको हो ।

महासचिव पाण्डेयले सार्वजनिक गर्नुभएको सूचनामा अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here