सोमबार सार्वजनिक बिदा

97

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी गराए।

 

photo 2024 06 14 16 22 07 1

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here