रौतहट । रौतहट जिल्लाको कटहरीया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र हालसम्म कार्यरत्त रहेका लेखा प्रमुख उमेशकुमार यादवले भ्रष्टाचारको मामिलामा गन्हाई सक्दा पनि कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०८१ मा ईन्टरनेट खर्च मै लाख भन्दा बढी खर्च देखाई हिनामिना गर्न गराउँदा कटहरियाको कार्यालयले बेरुजु रकम कायम गरेको छ ।
नगर प्रमुख जैसवालले अफ्नो आफन्तलाई ईन्टरनेटको खर्च भनी भ्रष्टाचार गरेको हो । लेखा प्रमुख उमेश यादवले कटहरिया नगरपालिक देखि ३६ किलो मिटर चन्द्रपुर मै बासेर चेक जस्तो कार्यविधि गरिरहेको छैन । प्रमुख यादवको घर वृन्दावन नगरपालिका वडा नं ८ विश्रामपुर अस्तित्व रहेको छ । त्यहाँबाट चन्द्रपुर १५ किलोमिटर र कटहरिया २५ किलोमीटर रहेको हुनाले चन्द्रपुर जाने गरेको हो। नगरपालिकाको कार्यालय न पुगि चन्द्रपुर आवतजावत गर्दै आइरहेको गोपिए समाचार दाताले जानकारी गराए । हाकिम सुरेन्द्र प्रधानले फतुया बिजयपुर नगरपालिकामा ३ पटक आधिकृत समेत रहेको छ । फतुया बिजयपुर नगरपालिकामा नेपाली कांग्रेश बिधाय्क तथा सांसद सुनिल यादव उर्फ जितेन्द्रको इसाराम उहाँकै भाइ ज्ञानेन्द्र यादव कुनै किशिम नगरपालिका सदस्य न रहेको ,वडा अध्यक्षहरु मिलेर रातीमा तल्चा तोडफोड गरेर हजिर भएको फतुवा बिजय्पुरका कार्यबाहक मेयर अम्बया खतुनले समाजिक संचार मिडिया निकै भाइरल रहेको थियो । सांसद सुनिल उर्फ जितेन्द्र यादवको नजिक अधिकृत रहेको हुनाले बिजयपुरमै अफ्नो सोयार्थ पुर गर्नका लागि सुरेन्द्र प्रधान जस्तो बेक्तीलाई मेयर अम्बय लाई थाहा न नदिए कैन हाजिर गराएको थियो । वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन जस्तो नियमित प्रकृयाको कार्यलाई खरिदका अन्य प्रकृया पालना नगरी विशेष परिस्थितिमा खरिदको नियम अनुसार खरिद गर्नु भनि आदेश दिने तथा टिप्पणी सदर गर्ने र भुक्तानी दिने कर्मचारी तथा पदाधिकारीलाई जिम्मेवार बनाउदै नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन भएको, उपस्थिति र वास्तविक खर्च एकिन गरी वास्तविक खर्च भन्दा बढी रकम असुल गर्नुपर्दछ । पेश भएको टिप्पणी, टेन्ट हाउसको पान बिल, होटलको बिल, फ्लेक्स प्रिन्टको बिल र बिल बमोजिम खर्च पुष्टयाई गर्ने प्रमाण बिना भुक्तानी दिएकोमा अनियमित्ता देखिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ । भ्रष्ट अधिकृत प्रदान र लेखा प्रमुख यादवले लाखौं-करोड भ्रष्टाचार गरि दिन दुगुना रात चौगुना मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारबाही प्रक्रिया अगाडी नबढाउँदा कटहरीया बासीहरु दांतले औला टोक्न बाँध्य भएका छन् । भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव बटुलेका अधिकृत प्रधान र यादवले कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८-०७९ को उद्घाटन खर्च मै १४ लाख भन्दा बढी खर्च देखाई भ्रष्टाचार गरेको स्थानियको आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ । तत्कालिन कटहरीया का अधिकृत प्रधान हाल पालिमा लेखा प्रमुख यादवले मिलोमतोमा भ्रष्टाचारको ताण्डव नै मच्चाई रहेको समाचार स्रोतले जनाएको छ । तत्कालिन समयमा अधिकृत प्रधानले फतुया बिजय्पुर नगर पालिकामा भ्रष्टाचार गरेकै कारण स्थानियहरुले उनलाई सरुवा गराई अर्का अधिकृत वकिल पाललाई हाजिर गराउन आन्दोलन नै गरेका थिए । रौतहट जिल्लाकको फतुया पिजय्पुर मा हुँदा अधिकृत प्रधानले भ्रष्टाचारको कमाईबाट नेपाल राजधानी काठमाडौंमा आलिशान महल, कैयौं घडेरी, काठमाडौंमा घडेरी र वीरगंजमा करोडौंको अकुत सम्पत्ति आफ्ना आफन्तहरुको नाममा जोडन सफल भएको बताईन्छ भने लेखा अधिकृत यादवको हेटौंडामा घडेरीहरु रहेको स्रोतले जनाएको छ । भ्रष्ट अधिकृत प्रधान नगरपालिकामा लेखा प्रमुख यादवको मिलोमतोमा भ्रष्टाचार गर्न तल्लीन रहेको स्रोतको भनाई रहेको छ । दिपेश कुमार शाह



















