दस्तखत कीर्ते व्यक्ति पक्राउ

54

काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ महिना १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा उनलाई दोषी ठहर गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here