तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित युवक पक्राउ

19

काठमाडौं । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ स्थित तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अमित सोव छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनको साथबाट १ ग्राम १६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here