वडा अध्यक्ष कुशावाहको पहलमा तालाबन्दी खुल्यो

36

रौतहटको एउटा बिधालय श्री समुदायक आधार भुत विद्यालय हर्षाहामा तिन देखि चौथो दिनमा लगाइएको ताला खुलेको छ।

बुधबार बिधालयका यसै वडा अध्यक्ष चन्दन कुश्वाहा ,शिक्षा संयोजन अनिल कुमार निधि अभिभवकहरुले , तालाबन्दी गराउने पक्षबीच बसेको बैठकपश्चात् बिधालय कार्यालयमा लगाइएको ताला खुलाउने निर्णय भएको थियो। कटहरीया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुमार कुशावाहाले बैठकको निर्णयअनुसार बिधालय कार्यालयमा लगाइएको ताला खोलिएको हो। तालाबन्दी खुलेसँगै ६ वटा बुन्दा राखेको्, विद्यार्थीहरुको राम्रोसँग शिक्षा पाठन प्राप्त हुने , विद्यालयको ग्राउन्डमा जति पनि फोहर , काल,पानी , जस्तो कार्यहरु बन्द गर्न युवाहरुले चेतावनी सहित , जगुत भएको छ ।

सो विद्यालयको ग्राउन्डमा शुक्रबारको दिन देखि सरसफाई गर्ने बिधालयको बिद्यार्थीहरु , हर्षाहा युवाहरुद्वारा सर्सफाइने बैठकमा निर्णय गरेको छ । बिधालयले टोकेको समयमा शिक्षक शिक्षिका लगाए अन्य कर्मचारीहरुले उपस्थित भएनभने हाजिर काट्ने वडा अध्यक्ष कुशावाहले चेतावनी दिएको छ । बिद्यार्थीहरुलाइ दिवा खाजा दैनिकको समयमा खुवाउने कटहरियाका शिक्षा संयोजक अनिल कुमार निधिले जनाए।

चर्पी र पानी खानको समस्या अन्य समस्याहरू यसै वडाका वडा अध्यक्ष चन्दन कुमार कुशावहा र शिक्षा संयोजन अभिभावकहरु एक बैठकमा छलफल गरिएको छन बुधबार बसेको बैठकले वडा अध्यक्ष , शिक्षा संयोजन, अभिभावकहरुमा समुदाय आधार भुत बिधालयमा तालाबन्दी खुलाउने सहमति भएको स्थानीय अभिभावक, गुजारा नपा ० शिक्षा प्रमुख शिव मंगल् शाहले जनाए। दिपेश कुमार शाह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here