गिरिजाको शताब्दी जन्म जयन्तीमा ओली

33

काठमाडौं । गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा विभिन्न दलका नेताहरु पुगेका थिए। ओलीले कोइरालाको प्रतिमामा माल्यार्पणसमेत गरेका छन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत अवलोकन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here