रौतहट । २०८१ सालको जनता नमुना मा बि शिक्षा परीक्षा (एसईई) मा A+ प्रतिशत अंक ल्याएर उर्तिण हुने बिद्यार्थीहरुलाई पुर्ब बिधालय व्यवस्थापन समिति अध्यक्ष , वडा नं ४ अध्यक्ष चन्दन कुशवाहाले समान गरेका छ्न् ।
रौतहट कटहरीया नगरपालिका वडा नम्बर -४ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरीयास्थित श्री जनता मा.बि र यस नगरपालिकामा अन्तर्गत विद्यालयहरु रहेका एसईई ए प्लस ल्याउने बिद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
सो बिद्यार्थीहरुलाई श्री जनता मा.बिमा सहभागी गएर उचित समान गरेको हो कटहरीयाबाट एसइई परीषामा सहभागी भएका बिद्यार्थीहरुलाई शिक्षा सामाग्री जस्तो ब्याग र अन्य सामाग्री दिएर सम्मान गरेको हुन नतिजा प्रकाशित हुँदा उनीहरुलाई ६.७.प्रतिशत अर्थात (३ देखि ४ भएका बिद्यार्थीहरुलाई जिपीए) ल्याने विद्यार्थीहरु समान गरेको हो ।
जनता मा.बिका बिद्यार्थीहरु धेरै खुशी भए देखी र अहिले शिक्षाको गुणस्तर कम्जोर भएर होला स्वंयम् बिद्यार्थीहरु पनि सिक्न त्यति धेरै तत्पर देखिन्दैन जसको कारण सिकाई पनि प्रभावकारी देखिन्दैन । बिद्यार्थीहरु भर्ना गर्न आउने तर कक्षामा उपस्थित नहुने बिद्यार्थीहरु परिपाटिको बिकास भैरहेको बिद्यार्थीहरुको भनाई रहेका छ ।
भनिन्छ शिक्षा नै चेतनाको प्रथम मुहान हो साथै समाज बिकास र परिवर्तनको मुल आधार बिद्यार्थीहरु नै हुन गर्भ छ यस श्री जनता मा.बि सम्पूर्ण शिक्षक र शिक्षिकाहरुलाई गर्भको कुरा हो कुश्वाहालाई धन्यवाद भन्दै शिक्षक शिक्षिका भन्दै समान गरेको हो ।
उपस्थित वडा अध्यक्ष , बिधालयका शिक्षक शिक्षिका बिद्यार्थी , अभिभावकहरु पत्रकार सुरक्षा कर्मी लगाएतकाे उपस्थित रहेको थियो ।


















