परराष्‍ट्रमन्त्री आरजु देउवा र  भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

41

काठमाडौं । परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन्।

उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। नेपाल-भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशं‌करले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here