ट्रकका सहचालक त्रिशूलीमा हाम फालेर बेपत्ता

36

काठमाडौं ।  पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् ।

शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको नेपाल प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here