एस पार्टीको बैठक बुधबार बस्दै

33

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सरेको छ।

सोमबार बस्ने भनिएको बैठक दुई दिन पछाडि सरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

साउन १४ गते सोमबार बस्ने भनेको बैठक तयारी अपुग भएपछि साउन १६ गते बुधबारका लागि सरेको उनको भनाइ छ।

खतिवडाले तयारी नपुगेको बताए पनि के तयारी नपुगेको भनेर खुलाएका छैनन्। महाधिवेशन गरेर पनि एकीकृत समाजवादीले पार्टी पदाधिकारी चयन गर्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here