हिमालय एअरलाइन्सले कुवेतमा पुनः सीधा उडान सुरु गर्ने

21

उक्त एअरलाइन्सले कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै सीधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।

एअरलाइन्सले सुरुवातमा काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएका प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here